बारे

The FAB project is an Erasmus+ KA2 Capacity Building in the field of Higher Education that aims to develop a MSc. program in Family Business Administration in order to address the unique challenges that family businesses in Cambodia, Malaysia, Philippines, Bangladesh, Bhutan, Nepal face and hamper their growth and development. The project is coordinated by the National University of Management in Cambodia.

एफ.ए.बी. (FAB) परियोजनाले VET व्यसायिक तालिम कोर्ष मार्फत नँया पारिवारिक व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर कार्यक्रम, सहकार्य, आविस्कार तथा वृत्ति विकास प्रवर्दन गर्ने छ उत्कृष्ट केन्द्र, र शैक्षिक स्थल, भर्चुअल पुस्तकालय, र Massive Online Open Courses विकास गर्ने उद्देश्य राख्दछ।

परिप्रेक्ष, क्षेत्र र विषय झल्किने गरि सिकाई प्रतिफलमा आधारित कार्यक्रमलाई आवश्यक सिकाई क्रियाकलाप, मुल्याङ्कन विधि तथा मुल्याङन मापदण्डसंग जोडिनेछ।

यस कार्यक्रमले ज्ञान, उत्कृष्ट अभ्यास र European HEIs को पद्दति, खासगरि पर्चुगल, ग्रीस, र साईप्रसका पद्दतिहरु कार्यन्वयन गर्नेछ जसले शैक्षिक कमीलाई पुर्ण गर्दै यस क्षेत्रको व्यव्सायको आवश्यकता र दक्ष जनशक्तिको माग पुरा गर्नेछ।